बर्ड फ्लू – Nepal Press
बर्ड फ्लू

बर्ड फ्लू नियन्त्रणका लागि सबै जिल्लामा समिति बन्ने, नयाँ नियमावलीमा के–के छन् ?

काठमाडौं । सरकारले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको नियमावली पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वययनमा आएको हो । नियमावली कार्यान्वयनमा आएसँगै बर्ड फ्लू रोग निन्त्रण आदेश २०६४ खारेज भएको कृषि तथा...