बन्दकर्ता पक्राउ – Nepal Press
बन्दकर्ता पक्राउ

बुटवल र दाङबाट ११ बन्दकर्ता पक्राउ

रुपन्देही । एमसीसी विरोध गर्दैै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा रुपन्देहीमा ९ जना पक्राउ परेका छन् । भने दाङमा २ जना पक्राउ परेका छन् । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु, नेकपा (क्रान्तिकारी माओवादी) का नेता प्रेम सुवेदीसहित...