बजेटमाथिको छलफल – Nepal Press
बजेटमाथिको छलफल

संसदमा बजेटमाथिको छलफल आजदेखि, प्रतिपक्षी एमालेले ‘भण्डाफोर गर्ने’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि संसदमा छलफल हुँदैछ । लोकप्रियताका नाममा महत्वाकांक्षी र कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेबीच आजदेखि संसदमा बजेटमाथि छलफल हुन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट ‘हावादारी’ भएको निष्कर्ष निकाल्दै संसदमै ‘भण्डाफोर गर्ने’ जनाएको...