फोन पाठशाला – Nepal Press
फोन पाठशाला

साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’

दमौली । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला सुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् । विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरूको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको...