प्रेस चौतारी वाग्मती – Nepal Press
प्रेस चौतारी वाग्मती

प्रेस चौतारी वाग्मती प्रदेश अध्यक्षमा सापकोटा, पदाधिकारीमा को-को ?

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको वाग्मती प्रदेश अध्यक्षमा दोलखाका शरद सापकोटा चयन भएको छन् । शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्षमा राधेश्याम खतिवडा (चितवन) र रमा दाहाल (काभ्रे), महासचिवमा प्रकाश दाहाल (मकवानपुर), कोषाध्यक्ष प्रज्वल पौडेल (रामेछाप), सचिवमा बासु श्रेष्ठ (धादिङ) र विदुर पौडेल (सिन्धुली) चयन भएका...