प्रियंका कार्की – Nepal Press
प्रियंका कार्की

महेश बस्नेतको टिप्पणी : प्रियंका कार्कीको तस्बिरमा बाबुरामले गलत व्याख्या गरे

काठमाडौं। नेकपा (एमाले)का नेता महेश बस्नेतले कलाकार प्रियंका कार्कीले आफ्नो गर्भावस्थाबारे राखेको तस्बिरमा गरेको टिप्पणीलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गरेका छन् । कार्कीले आफ्नो गर्भावस्थाबारे खुसी साट्न सामाजिक संजालमा सार्वजनिक गरेको तस्बिरबारे टिप्पणी गर्दै भट्टराइले त्यसलाई ‘युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस’ भन्दै उनको प्रसंसा...