प्रिमियर लिग फुटबल – Nepal Press
प्रिमियर लिग फुटबल

मेस्सीको तीन असिस्टमा नेमार र एमबाप्पेको ह्याट्रिक

लन्डन । फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानअन्तर्गत शनिबार राती भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्लरमन्टलाई ६–१ गोलले हराएको छ। क्लरमन्टको मैदानमा भएको खेलमा पीएसजीका केलियन एमबाप्पे र नेमारले ह्याट्रिक गरे। लियोनल मेस्सीले तीनवटा असिस्ट गरे। एमबाप्पेको दुई र नेमारको एक गोलमा उनले असिस्ट गरेका हुन्।...