प्राइम बैंक – Nepal Press
प्राइम बैंक

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठको निरन्तरता

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ पुन: नियुक्त भएका छन् । जेठ १४ को बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो । श्रेष्ठलाई यसअघि २०७६ जेठमा दुई वर्षको लागि संचालक समितिको अध्यक्ष तोकिएको थियो ।