प्राइम बैंकको अध्यक्षमा श्रेष्ठको निरन्तरता – Nepal Press

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठको निरन्तरता

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ पुन: नियुक्त भएका छन् ।

जेठ १४ को बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो । श्रेष्ठलाई यसअघि २०७६ जेठमा दुई वर्षको लागि संचालक समितिको अध्यक्ष तोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर