प्रकाश पौडेल – Nepal Press
प्रकाश पौडेल

विद्यार्थी आन्दोलनमा गण्डकीबाट उदाएको ‘प्रकाश’

नेपालमा राजनैतिक दलहरुसँगै उनीहरुले आफ्नो प्रभाव र संगठन विस्तारका निमित्त विभिन्न जनवर्गीय संगठन निर्माण गरेको इतिहास छ । हरेक दलले युवा, विद्यार्थी, मजदुर, महिला आदिलाई विशेष प्राथमिकता दिएर जनवर्गीय संगठनको विकास, परिचालन गरी आफ्ना राजनैतिक एवं सांगठनिक गतिविधि गरिरहेको पाइन्छ । मूल राजनीतिक पार्टीको स्थापना तथा निर्माण सँगसँगै हरेक...