पूर्व प्रवक्ता किरण राई – Nepal Press
पूर्व प्रवक्ता किरण राई

एन्फाका पूर्व प्रवक्ता राई भन्छन्- प्रशिक्षक अनुशासन बाहिर गएका हुन् (भिडियो)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायरा भन्दा बाहिर भएको बताएका छन् । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलबार बयान दिएर बाहिर निस्कने...