पूर्वमन्त्री नवीन्द्रराज जोशी – Nepal Press
पूर्वमन्त्री नवीन्द्रराज जोशी

पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो

काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको हो । उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका...