पूर्वअर्थमन्त्री – Nepal Press
पूर्वअर्थमन्त्री

एमालेका तीन पूर्वअर्थमन्त्रीले मुलुकको आर्थिक संकटबारे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन र देशको बिग्रँदो अर्थस्थितिबारे एमालेबाट अर्थमन्त्री भएका तीन नेताले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारी निलम्बन, अहिलेको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा पारेको प्रभावका विषयमा व्याख्या गर्नेछन्। पत्रकार सम्मेलन...