पुथाउत्तरगङ्गा गाउँपालिका – Nepal Press
पुथाउत्तरगङ्गा गाउँपालिका

नेकपा विवादको असरः केन्द्र विवादले गाउँपालिका नै टुक्रने सम्भावना

रुपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र विवाद बढ्दै जाँदा पालिका नै विभाजन गर्नुपर्ने अवस्थामा पुगेको छ । नेकपाको राजनीतिक विवादका कारण गाउँपालिका विभाजनका लागि तीन वटा प्रस्ताव आएको पालिका अध्यक्ष ओमप्रसाद घर्तीले नेपाल प्रेससँग बताए । पहिले दुई वटाको प्रस्ताव आएको थियो अहिले एउटा...