पीसीआरको शुल्क – Nepal Press
पीसीआरको शुल्क

लुम्बिनीले घटायो पीसीआरको शुल्क

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिरामीका लागि परीक्षण गरिने पीसीआर शुल्क घटाएको छ । सरकारले १ हजार शुल्कमा पीसीआर गर्ने भनेपनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो । अस्पतालले आफै विभिन्न कारण देखाउँदै शुल्क नघटाएको समाचार सार्वजनिक भएपछि लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...