पहिलाे आम निर्वाचन- २०१५ – Nepal Press
पहिलाे आम निर्वाचन- २०१५

न्यूयोर्क टाइम्सको रिपोर्टः कर तिर्नुपर्ने डरले नेपालीले मतदाता नामावली भरेनन्

नेपालको प्रथम आम निर्वाचन कुटनीतिक तथा परराष्ट्र मामिलाका क्षेत्रमा पनि कत्ति महत्वपूर्ण थियो भन्ने फरेन अफेयर्स म्यागाजिनका सम्पादक नै आएर गरेको रिपोर्टिङबाट थाहा हुन्छ । फरेन अफेयर्सका तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रङले नेपाल आएर चुनाव हेरेर आफ्नो ३५ सय शब्द बढीको आलेख लेखेका थिए ।