पश्चिमी सीमानाका – Nepal Press
पश्चिमी सीमानाका

पश्चिमी सीमानाकामा एसएसबीको अवरोध कायमै, आवागमन प्रभावित

रुपन्देही । लामो समयदेखि भारतीय सीमानाकाबाट यात्रुवाहक सवारीसाधन आवजावत रोकिएको थियो । सरकारले शुक्रबारबाट सीमानाका सहज हुने पनि बताएको थियो । तर भारतीय एसएसबीको अवरोधका कारण सवारीसाधन नेपाल आउन सकेका छैनन् । सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल एसएसबीलाई सीमा खोल्नेबारे भारत सरकारबाट कुनै निर्देशन वा परिपत्र नआएकोले सीमामा...