पर्यटनमन्त्री जीवनराम श्रेष्ठ – Nepal Press
पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको दुई सातामै पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । मन्त्री श्रेष्ठले असार १३ गते पदभार ग्रहण गर्दै...