पद्मा कुमारी अर्याल – Nepal Press
पद्मा कुमारी अर्याल

मन्त्रालयबाट बिदा हुँदै पूर्वकृषिमन्त्री अर्यालले भनिन्- मलको अभाव नहोस्

काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाखा कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छन् । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् । सरकारले किसानलाई...