पदाधिकारी वैठक – Nepal Press
पदाधिकारी वैठक

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै शेरबहादुर देउवाले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा बोलएका थिए । पार्टीको बैठक प्रधानमन्त्री निवासमा नराख्न नेताहरुले नै सुझाव दिएपछि सभापतिको निवासमा राखिएको हो...