पदपूर्ति – Nepal Press
पदपूर्ति

स्वास्थ्यकर्मी तत्काल पदपूर्ति गर्न कर्णाली सरकारलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले सरकारलाई तत्काल स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको व्यवस्था गर्न निर्देशन दिएको छ । समितिले प्रदेश अस्पताल लगायत जिल्ला अस्पतालहरूमा रिक्त रहेको स्वास्थ्य सेवा अन्तरगतको दरवन्दी पूर्ति गर्ने र तत्काल सो सम्भव नहुँदासम्मका लागि करारमा कर्मचारी भर्ना गर्ने, सुर्खेतको मेहेलकुना अस्पतालमा तत्काल एउटा अक्सिजनसहितको...