नेशनल दलित लयर्स फोरम – Nepal Press
नेशनल दलित लयर्स फोरम

नेशनल दलित लयर्स फोरमको अध्यक्षतामा मोहन साशंकर चयन

काठमाडौं । नेशनल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चएन भएका छन् । फोरमको काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनले साशंकरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा भोजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा, महासचिवमा शैलेन्द्र अम्बेडकर हरिजन चयन भएका छन् । यस्तै सचिवमा रामबहादुर मिजार, सुन्दर...