नेपाल-बेलायत – Nepal Press
नेपाल-बेलायत

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच सम्झौता

काठमाडौं । नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । पेरिस सम्झौताको भावनाअनुसार कार्वन उत्सर्जन न्यूनीकरण गरी हरित र दिगो अर्थतन्त्र निर्माणका लागि सो सम्झौता भएको हो । नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट छलफलसमेत भएको छ । कार्यक्रमलाई...