नेपालबाट टी-२० विश्वकप खेल्दैछन् – Nepal Press
नेपालबाट टी-२० विश्वकप खेल्दैछन्

‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र

चुम्बकीय फिल्डिङ, विस्फोटक ब्याटिङ र किफायती बलिङ गर्दै विकेट लिने क्षमताका कारण दीपेन्द्र आसन्न विश्वकपमा विपक्षीको नजरमा हुनेछन्। उनीसँग क्यानडाको विश्व चर्चित ग्लोबल टी-२० लिग पनि खेलेको अनुभव छ।