निर्माण सामग्री ढुवानी – Nepal Press
निर्माण सामग्री ढुवानी

राती ९ देखि बिहान ४ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा राती ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्रीको ढुवानी गर्न पाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ढुवानी गर्न दिने अनुमति दिएको हो । बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।