राती ९ देखि बिहान ४ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने – Nepal Press

राती ९ देखि बिहान ४ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा राती ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्रीको ढुवानी गर्न पाइने भएको छ ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ढुवानी गर्न दिने अनुमति दिएको हो ।

बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर