निजामती कर्मचारी – Nepal Press
निजामती कर्मचारी

शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार, शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको मागहरु कार्यान्वयन...