नवराज कार्की – Nepal Press
नवराज कार्की

वडाअध्यक्ष कार्कीको शोकमा आज भेरीगंगा नगरपालिकामा सार्वजनिक विदा

सुर्खेत । मोटरसाईकल दुर्घटनामा मृत्यु भएका भेरिगंगा नगरपालिका- १ का वडाअध्यक्ष नवराज कार्कीको शोकमा आज भेरिगंगा नगरपालिकाले सार्वजनिक विदा दिएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकाभर विदा दिने निर्णय गरेको हो । आज नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जारी गरेको...