नयाँ भेरियन्ट – Nepal Press
नयाँ भेरियन्ट

पटनामा भेटियो ओमिक्रोनको नयाँ भेरियन्ट, १० गुणा बढी खतरनाक

काठमाडौं । बिहीबार भारतकाे बिहारस्थित स्वास्थ्य विभागले पटनाको इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्समा नयाँ ओमिक्रोन कोभिड-१९ को नयाँ भेरियन्ट बिए.२.१२ पत्ता लगाएको छ। नयाँ संस्करण बिए.२. १२ भारतमा कोरोनाको तेस्रो लहरको समयमा पत्ता लागेको बिए२ भन्दा १० गुणा खतरनाक हुने भनिएको छ। आईजिआईएमएसको माइक्रोबायोलोजी विभागकी एचओडी प्रोफेसर डा.नम्रता...