नक्कली शैक्षिक प्रमाणपत्र – Nepal Press
नक्कली शैक्षिक प्रमाणपत्र

डिभि भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ३ जना पक्राउ

काठमाडौं । ईडिभि भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका-२९ जुगेडी वतन भएका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका-३ वतन भएका ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहट चन्द्रपुर नगरपालिका-९...