धिरेन्द्र न्यौपाने – Nepal Press
धिरेन्द्र न्यौपाने

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन

काठमाडौं । नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन भएका छन् । अमेरिकामा सम्पन्न साधारण सभाले दुइ वर्षका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नब निर्वाचित अध्यक्षलगायतले आइतबारबाटै आफ्नो कार्यभार सम्हालिसकेका छन् । नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ़नो टिमले यथाशिघ्र आफ्नो जिम्मेवारी अनुसारको काममा खट्ने प्रतिवद्धता...