धादिङ अस्पताल – Nepal Press
धादिङ अस्पताल

धादिङ अस्पतालका ४० स्वास्थ्यकर्मी सङ्क्रमित

धादिङ । धादिङ अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ । अधिकांस स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य बिरामीहरुको दैनिक उपचारमा समेत समस्या आएको हो । सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले सङ्क्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले जनाएको छ । नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी...