देउवा-दाहाल भेटवार्ता – Nepal Press
देउवा-दाहाल भेटवार्ता

देउवा-दाहालबीच व्यापारीकाे घरमा गाेप्य वार्ता

काठमाडौं । नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गाेप्य भेटवार्ता भएकाे छ । महाराजगन्जस्थित व्यापारी प्रमाेद राणाकाे निवासमा मंगलबार राति साढे ९ बजेसम्म देउवा-दाहाल वार्ता जारी थियो । दुई नेतासंगै राणा निवासमा अर्का एक ‘अपरिचित व्यक्ति’ देखापरेको स्राेतले...