देउवाको म्यासेज – Nepal Press
देउवाको म्यासेज

प्रदेश २ कांग्रेस चुनावः निधि-कोइराला प्यानल जिताउन मतदातालाई देउवाको म्यासेज !

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान जारी रहेका बेला सभापति शेरबहादुर देउवाको नामबाट रामसरोज यादवको प्यानल जिताउन प्रतिनिधिलाई आग्रहसहितको म्यासेज आइरहेको छ । म्यासेजमा भनिएको छ, ‘जय नेपाल ! प्रदेश अधिवेशनमा सभापति राम सरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक...