दूधको समर्थनमूल्य – Nepal Press
दूधको समर्थनमूल्य

दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्याे

काठमाडौं । सरकारले दूधको समर्थनमूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयकी सचिव निरु दाहालले नेपाल...