दूग्ध विकास संस्थान – Nepal Press
दूग्ध विकास संस्थान

दूग्ध विकास संस्थान कर्मचारीद्वारा महाप्रबन्धकलाई नै कार्यालयमा प्रवेश निषेध !

काठमाडौं । २० बुँदे माग अघि सारेका नेपाल दूग्ध विकास संस्थानका कर्मचारी आन्दोलनमा उत्रेका छन् । गत पुसमा संस्थानको व्यवस्थापनसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता पुरा नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवस्थापनले माग पूरा गर्नेतर्फ आवश्यक पहल नगरेको संस्थान कर्मचारी संघको आरोप छ । संघका कर्मचारीले संस्थानको...