दुई दर्जन भन्दा बढी सडक आयोजना – Nepal Press
दुई दर्जन भन्दा बढी सडक आयोजना

दुई दर्जन भन्दा बढी सडक आयोजना प्रमुख र इन्जिनियर फेरिए (सूचीसहित)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत र सडक विभाग मातहतका विभिन्न सडक आयोजनाका प्रमुख, तथा इन्जिनियर र डिभिजन प्रमुख गरेर २८ जना कर्मचारी फेरिएका छन् । गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय निर्णयबाट मन्त्रालय र विभाग मातहतका  रहेका विभिन्न सडक आयोजना प्रमुख,  डिभिजन प्रमुख  र ...