दीलिपकुमार अग्रवाल – Nepal Press
दीलिपकुमार अग्रवाल

माओवादीबाट जितेका रंगेलीका मेयर आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै छन् । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । अग्रवालसँगै सयौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ । एमाले प्रवेश...