त्रिविको लापरबाही – Nepal Press
त्रिविको लापरबाही

अघिल्लो वर्षको नतिजा ननिकाली स्नातक तह पहिलो वर्षको परीक्षा, दोस्रो वर्षका विद्यार्थी आक्रोशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अघिल्लो वर्षको नतिजा सार्वजनिक नै नगरी चारवर्षे स्नातक तह प्रथम वर्षको परीक्षा फागुन १३ गतेदेखि गर्दैछ । यससँगै अघिल्लो वर्षको परीक्षामा अनुतीर्ण भएको विषयमा विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । अब नतिजा सार्वजनिक भए पनि दोस्रो वर्षमा पुगेका विद्यार्थीले अनुतीर्ण...