तीन तहका सरकार – Nepal Press
तीन तहका सरकार

तीन तहका सरकारबीच समन्वयको अभाव, आपसमा दोषारोपण

स्थानीय तहले प्रदेश र संघीय सरकारलाई दोषारोपण गर्दै आएको छ । प्रदेश सरकारले संघीय र स्थानीय सरकारलाई अनि संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई दोषारोपण गर्दै आएको छ ।