तामाङ समुदाय – Nepal Press
तामाङ समुदाय

सोनाम ल्होसार आज मनाइँदै, धार्मिक सहिष्णुताले नेपाल समृद्ध बन्ने राष्ट्रपतिको विश्वास

काठमाडाैं । देशभरका तामाङ समुदायले आज विशेष वर्ष सोनाम ल्होसार मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने चाड तामाङ जातीको मुख्य पर्व हो । तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउन लागिएको हो । यो दिन...