तापस अधिकारी – Nepal Press
तापस अधिकारी

इरानको लागि गैरआवासीय नेपाली राजदूतमा अधिकारी नियुक्त

काठमाडौं । इरानको लागि गैरआवासीय नेपाली राजदूतमा तापस अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अधिकारीलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।