इरानको लागि गैरआवासीय नेपाली राजदूतमा अधिकारी नियुक्त – Nepal Press

इरानको लागि गैरआवासीय नेपाली राजदूतमा अधिकारी नियुक्त

काठमाडौं । इरानको लागि गैरआवासीय नेपाली राजदूतमा तापस अधिकारी नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अधिकारीलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर