ढल व्यवस्थापन – Nepal Press
ढल व्यवस्थापन

राजधानीमा ढल व्यवस्थापन अस्तव्यस्त: न प्रभावकारी कार्यक्रम, न योजना

अब नयाँ बन्ने घरहरूमा अनिवार्य सेफ्टी ट्याङ्की बनाउनुपर्ने र पानी रिचार्ज गर्ने व्यवस्था हुनुपर्नेछ । ढल जमीनले सोस्ने ढंगले बनाउनुपर्छ । त्यसो गर्न सकिए एउटा सेफ्टी ट्याङ्कीले ४५ वर्ष धान्छ । ढलको समस्यै हुँदैन ।