डेल्टा भेरिएन्ट – Nepal Press
डेल्टा भेरिएन्ट

चीनमा थप ५५ जनामा कोभिड संक्रमण पुष्टि, ‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा

वेइजिङ । चीनमा शनिबार ५५ जनामा कोभिड-१९संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरूमा यहाँ कोभिड-१९ को नयाँ प्रजाती ‘डेल्टा भेरिएन्ट’ बाट संक्रमितको संख्यामा वृद्धि भइरहेको पाइएको छ । थप संक्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको संक्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य...