डिग्री माइला – Nepal Press
डिग्री माइला

तीन हल बुक गरेर ‘डिग्री माइला’ को भव्य प्रिमियर, को-को आए कलाकार ? (तस्बिरहरू)

काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतिक्षित चलचित्र ‘डिग्री माइला’ आजबाट प्रदर्शनमा आउँदैछ । हिजो साँझ सो चलचित्रको बिग मुभिजमा प्रिमियर गरियो । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । भव्य रुपमा आयोजित प्रिमियर हेर्न नेपाली चलचित्रकर्मी, कलाकार, पत्रकार तथा नेताको बाक्लो भिड लागेको थियो । बिग मुभिजका तीनवटै हल बुक...