टीकापुर – Nepal Press
टीकापुर

टीकापुरमा रेशम चौधरीको पार्टीलाई सुरुवाती अग्रता, एमाले दोस्रो

कैलाली । कैलालीको टीकापुरमा रेशम चौधरीको पार्टीलाई सुरुवाती अग्रता मिलेको छ । चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । एक सय मत गणना गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले प्रमुखमा ३४ र उपप्रमुखमा ३३ मत पाएका छन् । एमालेका उम्मेदवारले प्रमुखमा १८ र उपप्रमुखमा ९ मत पाएका छन्...