टि–२० विश्वकप क्वालिफायरः – Nepal Press
टि–२० विश्वकप क्वालिफायरः

टि-२० विश्वकप क्वालिफायरः टस हारेर नेपाल ब्याटिङ गर्दै, कमलको स्थानमा गुल्शन

काठमाडौं । टि- २० विश्वकप क्वालिफायर अन्तरगत दोस्रो म्याचमा नेपाल पहिलो ब्याटिङमा उत्रिएको छ । फिलिपिन्सले टस जितेर पहिले फिल्डिङ रोज्ने निर्णय लिएको हो । नेपालले हिजो ओमानसँग खेलेको टोलीमा एउटा परिवर्तन गरेको छ । फास्ट बलर कमलसिंह ऐरीको स्थानमा गुल्शन झा प्लेइङ ११ मा समावेश गरिएका छन् ।...