झोला प्रतिबन्ध – Nepal Press
झोला प्रतिबन्ध

४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रतिबन्ध

काठमाडौं । सरकारले श्रावण १ देखि लागू हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रो भन्दा पातलो प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने निर्णय गरेको हो । सपिङ्गमल तथा डिपार्टमेन्टल...