ज्याक मा – Nepal Press
ज्याक मा

‘हराएका’ ज्याक मा पुनः सार्वजनिक जीवनमा देखिए

काठमाडौं । केही महिना सार्वजनिक जीवनदेखि गुमनाम चिनियाँ धनाढ्य एवं अलिबाब संस्थापक ज्याक मा पुनः सार्वजनिक रुपमा देखापरेका छन् । उनी महिनौं हराएपछि चीन सरकारले गायब पारेको हुनसक्ने अनुमान गरिएको थियो । आफ्नो कम्पनी अलिबाबको हङकङ सेयर बजार ८ प्रतिशतले बढेको खबरसँगै ज्याक माको पुनरागमन भएको हो । चिनियाँ...